६ पुस २०८२, आइतबार | December 21, 2025

उपराष्ट्रपति पदका लागि मतदान जारी

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान भैरहेको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका छन् । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला/बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा (एमाले)बाट…