६ पुस २०८२, आइतबार | December 21, 2025

‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’

काठमाडौं । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो ।” दर्शकहरूले क्रिकेट हेर्न कीर्तिपुर पुगेका राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, नेकपा (एमाले) नेता रघुजी पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीदेखि…