काठमाडौं । भारतले नेपालमा जेन जी प्रदर्शन चर्किँदै जाँदा नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले विकसित पछिल्लो घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको जनाएको छ । भारतले काठमाडौंसहित अन्य शहरमा कर्फ्यू आदेश जारी भएको उल्लेख गर्दै नेपालमा…