६ पुस २०८२, आइतबार | December 21, 2025

राजनीतिक सिन्डिकेट अन्त्यका लागि राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आवश्यक : कमल थापा

नेपालगन्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र विदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेट तन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । आज नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘राजनीतिक दलका नेता र विभिन्न शक्तिकेन्द्रहरूलाई म…