बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा ८३ दशमलव ३५ प्रतिशत मत खसेको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतदानको लागि २ हजार १ सय ९३ मतदाता रहेकोमा १ हजार ८ सय २८ मतदाताले मतदान गरेका हुन् । २९ पदका लागि भएको निर्वाचनमा ४६ जनाले उम्मेदवारी दिएका छन् ।…