४ पुस २०८२, शुक्रबार | December 19, 2025

आइसिसी यु-१९ : चौथो जीतकाे लक्ष्यसहित नेपाली टोली मलेसियासँग मैदानमा

दुबइ । युएइमा जारी आइसीसी यु-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपाली समयअनुसार केही बेर अर्थात बिहान १०ः४५ बजेबाट शुरु हुनेछ भने नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहेको नेपालले यसअघि सिंगापुर, कुवेत, सोमबार हङकङलाई पराजित…