बुटवल । रुपन्देहीको देवदहमा स्थापित देवदह इङलिस बोर्डिङ स्कुलले आफ्नो स्थपनाको २९ वर्ष अर्थात रजत महोत्सवको अवसरमा बिहीबार पुरस्कार वितरण तथा विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रम गरेको छ । विभिन्न सप्ताहब्यापि कार्यक्रम गरेर रजत महोत्सव मनाउँदै गरेको विद्यालयले बिहीबार शैक्षिक, खेलकुद तथा अतिरिक्त कृयाकलापका विद्यार्थी पुरस्कार वितरण, अभिभावक सम्मान तथा विद्यार्थीहरुको प्रतिभा प्रदर्शन कार्यक्रम गरेको हो…