७ मंसिर २०८३, सोमबार | November 24, 2026

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्न लागेको हो । बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ । आजको पदाधिकारी बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ । आजको…