१२ पुस २०८२, शनिबार | December 28, 2025

नेपाल आज बंगलादेशसँग भिड्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आज हुँदैछ । राजधानीको दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजेदेखि सुरु हुने एन्फाले जनाएको छ । मैत्रीपूर्ण फुटबल दुई खेल हुनेछ र विजेता टिमलाई ट्रफी तथा पदक प्रदान गरिनेछ । दुवै टोलीले तयारी पूरा गरेको भन्दै जितका साथ ट्रफी आफ्नो…