८ मंसिर २०८३, मंगलबार | November 24, 2026

श्रेयस ऐयर र केएल राहुलको शतकमा भारतले नेदरल्यान्ड्सलाई दियो ४ सय ११ रनको लक्ष्य

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दिएको छ । बेङ्ग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४ सय १० रन बनाएको हो । भारतका श्रेयस ऐर १ सय २८ रनमा नटआउट रहे । केएल राहुलले १ सय २…