८ मंसिर २०८३, मंगलबार | November 25, 2026

सरकारबाट मंगलबार राष्ट्रिय शोक घोषणा, इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १० लाख राहत

काठमाडौं । इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। उनले दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान व्यक्त असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय…