९ मंसिर २०८३, बुधबार | November 25, 2026

प्रधानमन्त्री प्रचण्डद्वारा सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन् । 'संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु', उनले ट्विटरमा लेखेका छन् । प्रधानमन्त्री प्रचण्डले दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । त्यस्तै राष्ट्रपति…