काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज समापन हुदैँछ । सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ । हिजोदेखी सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष कमल थापाले…