१० मंसिर २०८३, बिहिबार | November 26, 2026

राजनीतिक दलको छाँयामा नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि हुने निर्वाचनले नेपालगन्जमा राजनीतिक महोल तातिएको छ । उद्योगी व्यवसायीको निर्वाचन भएपनि उम्मेदवार चयन गर्ने बागडोर दलहरुले आफ्नो नियन्त्रणमा राखेपछि उद्योग बाणिज्य संघको निर्वाचनमा राजनीतिक महोल तातेको हो । नेतृत्व चयनका लागि गरिने निर्वाचन साउन २० गतेका लागि निश्चित भएपछि सत्तासिन काँग्रेस–माओवादीका उम्मेदवार बीच आमने सामने…