बुटवल । नेवा: सेवा समिति बुटवलले मंगलबार आफ्नो २० औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित समाजसेवी रविन्द्र गोपाल लाकौलले समितिले दुई दशकको यात्रामा देखाएका गतिविधि प्रशंसनीय रहेको उल्लेख गर्दै नेवा: समुदायको सांस्कृतिक अनुशासन, परम्परा र सामाजिक सेवाको भावना आजको समाजका लागि मार्गदर्शक बन्नसक्ने बताए । कार्यक्रममा समितिका…