१० मंसिर २०८३, बिहिबार | November 26, 2026

उपत्यका नछाड्ने अधिकृतहरुको छानीछानी उपत्यका बाहिर सरुवा, तोकिएको स्थानमा जान गृहमन्त्रीको निर्देशन

काठमाडौं । काठमाडौ उपत्यका छाडेर अन्यत्र जान नमान्ने निजामती कर्मचारीका अधिकृतहरुलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा गरिएको स्थानमा गएर सेवा दिने निर्देशन दिएका छन् । काठमाडों उपत्यका भित्रै घुमीघुमी बसिरहेका २८ जना शाखा अधिकृतको गृह मन्त्रालयले उपत्यका बाहिर सरूवा गरिएसँगै गृहमन्त्री श्रेष्ठले तिनीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर सरुवा गरिएको स्थानमा जान दिर्नेशन दिएका हुन् । मन्त्रालयले हालै…