काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरका कप्तान अनिल साहले टस जित्दै विराटनगर किङ्सलाई पहिलो इनिङ्स खेल्न निम्तो दिए । आफ्नो पहिलो खेलमा पराजित जनकपुर आज पहिलो जीतको खोजीमा मैदान उत्रिएको छ भने यसअघि…