२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

एनपीएलमा जनकपुर बोल्ट्सले टस जितेर विराटनगर किङ्सलाई पहिले ब्याटिङका लागि बोलायो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरका कप्तान अनिल साहले टस जित्दै विराटनगर किङ्सलाई पहिलो इनिङ्स खेल्न निम्तो दिए ।

आफ्नो पहिलो खेलमा पराजित जनकपुर आज पहिलो जीतको खोजीमा मैदान उत्रिएको छ भने यसअघि खेलेका दुवै खेल विजयी विराटनगर लय कायम राख्ने लक्ष्यासहित मैदानमा उत्रिएको छ ।

अघिल्लो सिजन जनकपुरलाई उपाधि दिलाएका प्रशिक्षक पुबुदु दासानायके अहिले विराटनगर किङ्सको प्रशिक्षकको रूपमा छन् । विराटनगरको कप्तानी भने सन्दीप लामिछानेले सम्हालेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ११ : ३८ बजे

एमालेमा आमूल रूपान्तरण आवश्यक : सुरेन्द्र पाण्डे

बुटवल । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले

अन्तिम समयमा गोल खाँदा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा

एसपी थापालाई संघमा स्वागत : ट्राफिक व्यवस्थापनमा बुटवललाई नमुना बनाउन सुझाव

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल प्रहरी लुम्बिनी प्रदेश राजमार्ग

वेस्टर्न मेगा कलेज बुटवलमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

बुटवल । बुटवल-१५ स्थित वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य, सरसफाइ

स्वदेशी सिमेन्ट र कंक्रिट प्रयोग बढाउन विज्ञहरूको सुझाव, बुटवल-पोखरा सडक विस्तार यसै वर्ष टेन्डरमा जाने

बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई