११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

भुटानी शरणार्थी नेता रिजाललाई दुई दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । पक्राउ परेपछि जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतबाट दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीले पाएको हो । अनुसन्धान अन्तिमतिर पुग्न लाग्दा नेता रिजाल पक्राउ परेका थिए । अनुसन्धानको क्रममा रिजालको…