बुटवल । लायन्स क्लब अफ बुटवल लायनेन्स क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको संयुक्त आयोजनामा सोमबार बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । क्लबले वर्ष २०२५/२६ मा २५ हजार जनाको आँखा परीक्षण गर्ने अभियान अन्तरगत कान्ति माविमा शिविर आयोजना गरी कार्यक्रमको सुरुवात गरिएको क्लबले जनाएको हो । शिविरको…