२० भदौ २०८३, शनिबार | September 5, 2026

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो हिरोइन) र रु एक लाख ७२ हजार ७०० सहित एक जना युवकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । झापा अर्जुनधारा नगरपालिका–१० घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बस्ने २७ वर्षीय रामचन्द्र पुरीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर…