काठमाडौं । आँचल शर्मासहितको अभियनय रहेको चलचित्र झिंगेदाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिंगेदाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् । चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो । चितवनका दुवै हलमा झिंगेदाउको शो हाउस फुल भएको…