२२ माघ २०८२, बिहिबार | February 5, 2026

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न भू-भागमा मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी पश्चिम नेपालबाट मौसममा परिवर्तन सुरु भई मध्यमसम्म वर्षा र हिमपात हुने सम्भावना रहेको छ । विभागका मौसमविद् डेभिट ढकालका अनुसार माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालमा बादल…