कर्नाटक । कर्नाटकमा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको घरमा अबैध रूपमा लुकाइराखिएको करोडौं रुपैया फेला परेको छ । सो घटनालाई लिएर कर्नाटकमा काग्रेस आइका कार्यकर्ताले चर्को प्रदर्शन गरेका छन । भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटकका भाजपाका विधायक मदाल विरुपकक्षप्पाको घरवाट हालसम्म ९ करोड भारु अर्थात १६ करोड बराबर भन्दा बढी रकम फेला परे पछि…