खजुरा । हरेक वर्ष बाँकेको खजुरामा आयोजना हुँदै आएको तीज महोत्सव यस वर्ष न्यु डाँफे स्पोर्टस् क्लपले गर्ने भएको छ । खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको न्यु डाँफे स्पोर्टस् क्लवले यस वर्षको तीज महोत्सव गर्ने भएको हो । महोत्सवबारे आज पत्रकार सम्मेलन गर्दै क्लवले महोत्सवको तयारीलाई तिब्र पारिएको जनाएको छ । खजुुराको १ नम्बर…