२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुग्यो, आईतबार थपिए १७९ जना

बुटवल । रुपन्देहीमा कोरोना संक्रमित थनिे क्रम हरेक दिन थपिँदै गएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आईतबार बुटवल उपमहानगरमा ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमामा ३७ र सिद्धार्थ नगरमा २६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि…