२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

श्रावणी विशेष पुजा समापन

बुटवल । एक महिनासम्म जलापर्ण र विशेष पुजा गरि मनाउने श्रावणी विशेष पर्व सोमबार सम्पन्न भएको छ । रुपन्देहीको नयाँगाउ स्थित स्वामीनारायण मुक्तिनाथ धाममा सञ्चालन गरिएको श्रावणी विशेष पुजा हरिद्घारबाट योगगुरु रामदेवका सान्ध्वी सन्त देवादितीको आतिथ्यतामा विशेष आरतीपुजा गरि समापन गरिएको हो । साउनको पहिलो सोमबारदेखि शुरु भएको पुजा पाचौ सोमबार समापन भएको हो ।…