१ जेष्ठ २०८३, शुक्रबार | May 16, 2026

रुपन्देहीमा शुरु भयो नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी

बुटवल । जिल्ला खेलकुद विकास समिति रुपन्देहीले पोखरामा हुन गैरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गरेको छ । तयारी शुरु भएको जानकारी दिन आज बुटवलमा समितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष भुपेन्द्र बहादुर थापाक्षेत्री (हरि) ले प्रदेश सरकारबाट बजेटको आवश्यक प्रतिवद्घता भएपनि अनिश्चित भएकोे बताए । प्रदेशबाट बजेट नआएपनि जिल्ला खेलकुद विकास समिति…