काठमाडौं । आयोजक भारत साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साँझ सम्पन्न दिनको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको माल्दिभ्सलाई १-० गोलले हराउँदै भारत उपाधिनजिक पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भारत गोल गर्न सफल रह्यो । उसका लागि फरवार्ड गुर्किरत सिंहले खेलको ९०औं मिनेटमा गोल गर्दै…