३० बैशाख २०८३, बुधबार | May 13, 2026

आजको मौसम : बिहान ६ वटा प्रदेशमा वर्षा, दिउँसोको मौसम कस्तो छ ?

काठमाडौं । आज बिहान प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागका केही स्थान र अन्य भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको…