१६ पुस २०८२, बुधबार | December 31, 2025

घानामा हेलिकप्टर दुर्घटनामा रक्षामन्त्रीसहित आठ जनाको मृत्यु

काठमाडौं । घानामा भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र पर्यावरण, विज्ञान र प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि छन् । यसमा अन्य तीन सरकारी अधिकारी र तीन वायुसेना कर्मचारी पनि थिए । घाना सशस्त्र बलका अनुसार, जेड-९ हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि…