२३ चैत्र २०८२, सोमबार | April 6, 2026

जेनजी सुशासन योद्धाका आमा भन्छिन : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

काठमाडौं । छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई । काना ठाडा हुन्छन्, घरको दैलोमा आइपुग्यो की भनेर आँखाले खोज्न पुग्छन् । तर ती फगत स्वप्न हुन् । उनका छोरा दिपेश अब यो संसारमा कहिल्यै नफर्किने गरी विलिन भइसकेका छन । तै आमाको मन १ मुटुको कुनै कुनामा उनी धड्किरहेका…