२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

न्यायाधीश–वकिल घुस डिल छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका…