नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्येक्ष तर्फको मतपरिणम सार्वजनिक भएसँगै ती क्षेत्रहरुमा धमाधम समानुपातिक तर्फको मतगणना भइरहेको छ । यो समाचार तयार पार्दासम्ममा ६२ लाख ६५ हजार ६९८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भारी मतका साथ अग्र स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ३० लाख ६४ हजार…