नेपालगन्ज । गत असोज २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपात भएका बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयले नयाँ भवनबाट आम्सिक सेवा सुचारु गरेको छ । नेपालगन्ज ९ स्थित विद्युत प्राधिकरणको कार्यालय नजिकैको भवनबाट भूमिसुधार तथा मालपोत कार्यालले सेवा सुरु गरेको हो । आन्दोलनका क्रममा भएको आगजनी, लुटपात तथा तोडफोडबाट भौतिक संरचना…