तेहरान । तेहरान र वरपरका अदालतहरूले हिजाब र सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित घटनामा कम्तीमा ४०० जनालाई १० वर्षसम्मको जेल सजाय तोकेका तेहरान प्रान्तका न्यायपालिका प्रमुख अली अलघासी–मेहरले बताएका छन् । न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले अल्घासी–मेहरलाई उद्धृत गर्दै भनेको छ, ‘एक सय ६० जनालाई पाँचदेखि १० वर्षसम्म जेल, ८० जनालाई दुईदेखि पाँच वर्ष र १६० जनालाई…