२६ बैशाख २०८३, शनिबार | May 10, 2026

चुनावमा उठेका मुद्दाहरुको कार्यान्वय गर्न सरोकारवालाको माग

बुटवल । निर्वाचनको बेला धेरै विषयका मुद्दा उठ्ने र त्यसअनुसार ब्यहारिक रुपमा भने कार्यान्वन नहुने सरोकारवालाले बताएका छन् । चाँदनी नेपालको संयोजनमा बुटवलमा भएको महिला, युवा तथा अपाङता भएका प्रतिनिधिहरुको निर्वाचन सम्बन्धि धारणा र सम्बन्धि क्षेत्रका विभिन्न विषयमा छलफल तथा मस्यौदा तयार गर्ने विषयमा एक दिने कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले छलफल र निर्वाचनका बेला बिभिन्न…