२२ माघ २०८२, बिहिबार | February 5, 2026

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम पुगेपछि १६औं शृङ्खलामा बाँकेमा आम औषधि सेवन कार्यक्रम संचालन गरिने भएको छ । बाँकेका तीन पालिका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १६औं शृङ्खलाको हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम संचालन गरिन लागिएको…