२६ बैशाख २०८३, शनिबार | May 9, 2026

अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द गर्ने चेतावनी !

काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संघले सरकारले ल्याएको नियमका कारण अप्ठेरो परेको भन्दै अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा ठप्प हुन सक्ने चेतावनी दिएको छ । संघका अध्यक्ष सुधीर पराजुलीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । साथै यस वर्षको वैशाख १९ गते मनाइँदै गरेको राष्ट्रिय सूचना थता संचार प्रविधि दिवस पनि बहिस्कार…