१९ पुस २०८२, शनिबार | January 3, 2026

मोतीपुरमा घटनामा मानवअधिकारकर्मीको चासो

बुटवल । मोतीपुरको औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्दा भएको हालैको घटनाका सम्बन्धमा मानवअधिकारकर्मीले चासो व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशका प्रमुख भोला महतको नेतृत्वमा बार एसोसिएसन र एड्भोकेसी फोरमको संयुक्त टोलीले मोतीपुरमै आएर चासो लिएको छ । उक्त टोलीले बिहीबार मोतीपिर घटनामा मारिएकाका परिवारसंग भेटघाट गर्नुका साथै घटनाका बारेमा…