१७ पुस २०८२, बिहिबार | January 2, 2026

नाडा लुम्बिनीको बुटवलमा ट्राफिक सचेतना

बुटवल । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको सहकार्यमा ट्राफिक सचेतना अभियान २०७८ सन्चालन गरिएको छ। चाडपर्व नजिकिदै जादा बसपार्क क्षेत्रमा भिडभाड बढ्दै जादा सुरक्षा र कोभिड १९ जोखिम समेत रहेको भन्दै अभियानमार्फत सचेतना कार्यक्रम गरिएको हो । सचेतना कार्यक्रमको आज एक समारोहका बिच लुम्बिनी प्रदेश…