१७ पुस २०८२, बिहिबार | January 1, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दलसम्बन्धी अध्यादेश खारेजको पत्र पढेर सुनाइने

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको नवौँ अधिवेशनको नवौँ बैठक आज बिहीबार बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने उल्लेख छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी…