१७ पुस २०८२, बिहिबार | January 1, 2026

कोरोना अपडेट : ११५८ जना संक्रमित थपिए, देशभर १८,४२२ जना सक्रिय संक्रमित

काठमाडौं । मंगलबार कोरोना भाइरसका १ हजार १५८ जना संक्रमित थपिएका छन् । १४ हजार ३ जनामा गरिएको परीक्षणमा ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ९०४ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३१८ जना कोरोना संक्रममित संक्रमणमुक्त भएका छन् ।…