काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये ६ हजार ६५५ पिसिआर परीक्षणबाट १६०२ जनमा र ४ हजार ४१८ एन्टिजेन परीक्षणबाट ९२४…