काठमाडौं । कम्प्युटर एशोसिएन नेपाल महासंघद्धारा आयोजित कोभिड-१९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । काठमाडौंको मैतीदेवी स्थित सन वे ईन्टरनेशनल बिजनेस स्कूलमा पत्रकार महिलाहरुको लागि क्यान महासंघको वुमेन इन आइसिटी र आइसिटी यूथ इम्पावरमेन्ट कमिटिद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ महिला संचारकर्मी एवं मिडिया एड्भोकेसी ग्रपकी कार्यकारी निर्देशक…