१५ पुस २०८२, मंगलबार | December 30, 2025

काठमाडौंको फोहोर भोलिदेखि उठाइने, अवरोध गरे बल प्रयोग

काठमाडौं । काठमाडौं महानगरको फोहोर भोलिदेखि उठाइने भएको छ । मंगलबार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक सहितको बैठकले भोलि बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गर्ने निर्णय गरेको हो । उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर व्यवस्थापन गर्दा कतैबाट अवरोध भए बल प्रयोग…