२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

तान्जानियामा भएको विरोध प्रदर्शनमा सयौं मानिसको मृत्यु

अफ्रिकी मुलुक तान्जानियामा बुधबार सम्पन्न आम निर्वाचनपछि देशभर तीन दिनसम्म चलेका विरोध प्रदर्शनका क्रममा सयौं मानिस मारिएका छन्। मृतकहरूको सङ्ख्या सम्बन्धी फरक–फरक दाबीहरू भइरहेका छन् । देशभर इन्टरनेट बन्द भएकाले ती तथ्याङ्कहरूको पुष्टि गर्न गाह्रो भएको छ। विपक्षी दल चडेमाले सुरक्षा बलसँग भएका झडपमा करिब सयौं मानिसको मृत्यु भएको दाबी गरेको छ। त्यस्तै, तान्जानियामा रहेका…