१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

सुख्खा पहिरोले अवरुद्ध स्याफ्रुबेँसी-रसुवागढी राजमार्ग सञ्चालन

रसुवा । सुक्खा पहिरोका कारण अवरूद्ध स्याफ्रुबेँसी-रसुवागढी खण्डको राजमार्ग पूर्णरूपमा सञ्चालन भएको छ । राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् । पहिरोले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको नयाँ व्यवस्थापनबाट टिमुरे तथा रसुवागढी क्षेत्रको अवरूद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला अधिकारी…