बुटवल । लगानी गर्ने मन छ, लगानी गर्ने पैसा पनि छ र सीप जाँगर अनि जनशक्ति पनि छ । तर आफ्नै देशका उद्योगहरुलाई अन्तराष्ट्रिय मापदण्डको बनाउन सक्ने सरकारसँग नीति छैन । गुणस्तरमा, सुन्दरतामा र लागतमा अन्तरराष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्न सकेपनि राज्यसँग त्यस्ता उद्योगहरुलाई प्रोत्साहित गर्ने नीति नियम नहुँदा उद्यागीहरु निरास बन्ने गरेका छन्…