१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

चार ‘ब’ बाहिरिँदा दाहालको एकछत्र

काठमाडौं । सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए-बाबुराम, वैद्य, बादल र विप्लव । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने-देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू । माओवादी शान्ति प्रक्रियामा आएपछि क्रमशः सत्ता र शक्तिको खेलमा जेलिँदै गयो । पार्टी र अवसरमा दाहालको एकछत्र चल्दै गयो । दाहालको दबदबाबाट बिरक्तिएका चारै ‘ब’ ले…